logo
 
कानुन सल्लाहकार

आदिबक्ता केशब गौतम

 
सञ्चालकहरु

प्रबन्धक निर्देशक खेमराज भण्डारी
निर्देशक पूर्व प्र.ना.उ. मिनप्रसाद पौड्याल
निर्देशक पूर्व प्र.ना.नि. कुमार थापा

 
मुख्य कार्यालय

चबहिल ७, काठमाडौं
फोन नं ०१ ४४८०७८९
फयक्स ०१ ४४८०७८८

 
सम्पर्क कार्यालय

पूर्व प्र.ना. नी. शिवा जी थापा हेटौडा मो. ९८४५०२८७३१
पूर्व प्र. नी. तेज बहादुर कुँवर बुटवल मो. ९८४७०३४९०३, ९८५७०२९८०३फोन ०७१ ६२१७५४
पूर्व प्र.ना. नी. लोक नाथ ढुंगाना पोखरा मो. ९८५६०३०२५५
पूर्व प्र. स. नी. तिर्थ बहादुर श्रेष्ठ बिराटनगर मो.९८४१२२२२४१

 
 

Home : : कान्तिपुर सेक्युरिटी सर्भिस प्रा. लि.

यस कान्तिपुर सेक्युरिटी सर्भिस प्रा. लि. नेपाल सरकार उद्योग मन्त्रालय श्री कम्पनी रजिष्द्रारको कार्यालयमा कम्पनी ऐन २०६३ बमोजिम प्रा.लि. नम्बर ८७२५ / ०५४ / ५५ मा दर्ता, श्री गृह मन्त्रालयको च.नं. २०३४ / ०५५ / ५६ को सहमती पत्र, श्री घरेलु तथा साना उद्योग कार्यालय (प्रा.) लि. द. नं. १८४१ / २८३ मा दर्ता र अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमा पान ५००१५०३९९ मा दर्ता भई प्रहरी प्रधान कार्यालयबाट च. नं. ४१८ मिति २०५९ / ७ / १२ को सहमती लिई २०५५ सालदेखि राज्यको विभिन्न स्थानमा संस्थागतरुपले सुरक्षा सेवा प्रदान गर्दै आएको जानकारी गराउ‘दछौं । Government registered under the constitution of Nepal. Company Act 2063, industrial Business Act 2049 and other prevailing laws, the Kantipur Security Service Pvt. Ltd. has been established on 2055 B.S. 1998 A.D. with the aim of providing proper security services to the government/non–government, Bank and financial institutions, Communication sector, Nepal electricity authority, Hydro power, Hospitals, School, College, University and foreign diplomatic institutions, Private factories, companies, industries, hotels, residential buildings, and many more.
 
तपाईको सुरक्षा, हाम्रो उद्धेश्य, नेपाल सरकारको स्वीकृति प्राप्त कान्तिपुर सेक्युरिटी सर्भिस प्रा. लि.!!!