logo
 
कानुन सल्लाहकार

आदिबक्ता केशब गौतम

 
सञ्चालकहरु

प्रबन्धक निर्देशक खेमराज भण्डारी
निर्देशक पूर्व प्र.ना.उ. मिनप्रसाद पौड्याल
निर्देशक पूर्व प्र.ना.नि. कुमार थापा

 
मुख्य कार्यालय

चबहिल ७, काठमाडौं
फोन नं ०१ ४४८०७८९
फयक्स ०१ ४४८०७८८

 
सम्पर्क कार्यालय

पूर्व प्र.ना. नी. शिवा जी थापा हेटौडा मो. ९८४५०२८७३१
पूर्व प्र. नी. तेज बहादुर कुँवर बुटवल मो. ९८४७०३४९०३, ९८५७०२९८०३फोन ०७१ ६२१७५४
पूर्व प्र.ना. नी. लोक नाथ ढुंगाना पोखरा मो. ९८५६०३०२५५
पूर्व प्र. स. नी. तिर्थ बहादुर श्रेष्ठ बिराटनगर मो.९८४१२२२२४१

 
 

Home : : तपाईको सुरक्षा

१. सुरक्षाकर्मी छनौट गर्दा नियमित अवकास प्राप्त, कुनै बात कसुर नलागेको, कुनै ध्वंशात्मक गतिविधिमा नलागेको वा संलग्न नभएको, मादक पदार्थ सेवन नगर्ने, उमेरको हद म्याद, तथा ठिक स्वस्थ शारीरिक बनोट र तालिम प्राप्त व्यक्तिलाई मात्र प्रा.लि. ले छनौट गर्नेछ ।
२. सुरक्षा कार्य गर्न सुरक्षा क्षेत्रमा पठाउनु भन्दा पहिला आधुनिकसुरक्षा तालिमको रिफ्रेसर तालिम पछि मात्र कार्य क्षेत्रमा पठाइनेछ ।
३. यस प्रा. लि. बाट सुरक्षा जिम्मा लिएका क्षेत्रमा यस प्रा.लि. बाट खटिएका सुरक्षा अधिकृत सुपरभाईजर वा अधिकार प्राप्त व्यक्तिले समय समयमा छड्के चेक, औपचारिक तथा अनौपचारिक तथा अनौपचारिक चेक गरी सुरक्षा कार्यमा खटेका सुरक्षाकर्मीहरुलाई निर्देशन नियन्त्रण र ब्रिफिङ्ग गरिनेछ ।
४. सुरक्षा सम्बन्धी कुनै पनि कठिनाई भएमा सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीहरुले त्यस क्षेत्रको यथार्थ वस्तुस्थिति बुझि के कस्तो कठिनाई, खतरा, वा संकट हुन लागेका वा भएको हो सो को विवरण यस प्रा.लि. को गार्ड नियन्त्रण तथा खतरा हुन खोजेमा वा शंका लागेमा दुवै पक्षको राय सल्लाह र परामर्श लिई सजगता अपनाई खतरामुक्त बनाइनेछ । 
५. सुरक्षा जस्तो संवेदनशील विषयलाई यस प्रा. लि. ले गम्भिर रुपमा लिई सुरक्षा सेवा प्रदान गरिनेछ केवल ठेक्कापट्टाको मात्र हैसियत नराखी राष्द्रको योजनाहरु सफल बनाउनको लागि सुरक्षा सेवालाई राष्द्र सेवाको भावले ओतप्रोत भई प्रतिबद्धताका साथ लाग्ने यस संस्थाको मूल उद्धेश्य रहेको व्यहोरा समेत अवगत गराउन चहान्छौं ।
६. सुरक्षा प्रदान गर्ने स्थान र अवस्था अनुसार आवश्यकता भएमा  ( Security System ) को वैज्ञानिक उपकरण समेत प्रयोग गरि सुरक्षा प्रदान गरिनेछ । अत: यहॉहरुलाई सुरक्षा सेवा चाहिएमा यस प्रा. लि. लाई सम्झनुहोस् हामी भरपर्दो सुरक्षा सेवा दिन तयार छौं ।
 
 
तपाईको सुरक्षा, हाम्रो उद्धेश्य, नेपाल सरकारको स्वीकृति प्राप्त कान्तिपुर सेक्युरिटी सर्भिस प्रा. लि.!!!